विकिनीमा साम्राज्ञीको छताछुल्ल जवानी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
४१ पटक हेरिएको
Shares
विकिनीमा साम्राज्ञीको छताछुल्ल जवानी

सारांश

  • पछिल्लो समयकी स्टार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले अष्ट्रेलियामा छिन् ।
  • अष्ट्रेलियामा रहेकी उनले नेपालमा बढिरहेको चिसोलाई तताउने गरी विकिनी पोजमा केही तस्विर सार्वजनिक गरेकी छिन् ।
  • सामुद्रिक किनारमा विकिनी पोजमार्फत उनले आफुलाई एक्स्पोज गरेकी छिन् ।

पछिल्लो समयकी स्टार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा रहेकी उनले नेपालमा बढिरहेको चिसोलाई तताउने गरी विकिनी पोजमा केही तस्विर सार्वजनिक गरेकी छिन् ।

सामुद्रिक किनारमा विकिनी पोजमार्फत उनले आफुलाई एक्स्पोज गरेकी छिन् । तस्विरमा उनीसँगै अभिनेत्री टन्ज निर्देशक झरना पनि सँगै देखिएकी छिन् ।

साम्राज्ञी र झरना ए मेरो हजुर २ लिएर अष्ट्रेलिया पुगेका हुन् । साम्राज्ञी ड्रिम्सबाट नेपाली फिल्म उद्योगमा भित्रिएकी हुन् ।

आफ्नै इन्स्टाग्रामबाट सार्वजनिक गरिएको तस्विरहरुमा उनलाई निकै हट देखिएको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Tilak Karki

    Yasto dekhepaxi lodar lagxa

    Comment Author

    Mohan Prasad Adhikari

    राडी को गाडीमा घाम लागेन छ की ?

    Comment Author

    Tika Manandhar

    के गर्ने नेपालमा यस्तो ठाउँनै छैन, बिकिनी लाएर हिड्ने !

    Comment Author

    Bishnu Devkota

    No good

    Comment Author

    Peshal Bhujel

    बिचर मरिहालि छेनि छि छि छि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ