सुवास नेम्वाङको सपना यो वर्ष पूरा नहुने !
सारांश
- काठमाडौं, १६ जेठ ।
- नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले विपक्षी दलका सांसद मिनेन्द्र रिजाललाई कोशीबाट पानी जहाज चढेर हिन्द महासागरसम्मसँगै यात्रा गर्ने प्रस्ताव याे बर्ष प्रस्ताबमा नै सिमित रहने भएकाे छ ।
- अर्थ मन्त्रालयको रातो कितावअनुसार यो वर्ष जलमार्गको लागि १ करोड ६१ लाख बजेट छुट्याएको छ ।
काठमाडौं, १६ जेठ । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले विपक्षी दलका सांसद मिनेन्द्र रिजाललाई कोशीबाट पानी जहाज चढेर हिन्द महासागरसम्मसँगै यात्रा गर्ने प्रस्ताव याे बर्ष प्रस्ताबमा नै सिमित रहने भएकाे छ ।
अर्थ मन्त्रालयको रातो कितावअनुसार यो वर्ष जलमार्गको लागि १ करोड ६१ लाख बजेट छुट्याएको छ । जसमा १ करोड अध्ययन तथा परामर्शमा मात्रै खर्च हुनेछ । जस्ले गर्दा नेम्वाङकाे सपना पुरा नहुने पक्का भएकाे हाे ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोशी गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा दुई देशबीच अन्तरदेशीय जलमार्ग विकासका विषयमा पनि समझदारी गरेका थिए । जलमार्ग भएर नेपाल र भारतबीच सामान ओसारपसार गर्न दुई देशका प्रधानमन्त्री सहमत भएपछि सरकारले नेपालमा जलमार्गको अध्ययन अघि बढाउन लागेको हो ।
Bp Lohani
दारु पिएर देखेको सपना कहाँ पूरा हुन्छ त
Naren Budha Chhetri
? Shikhar News ?
? Site :SAHIBWEB,XYZ?
? HAppy RAmzAn MubArik ?
? CrAckers B0t TeAm ?
? P0wered By : ShAhzAd AsghAr?