गच्छदारलाई विरासत गुम्ने चिन्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
१०
|
१६ पटक हेरिएको
Shares
गच्छदारलाई विरासत गुम्ने चिन्ता

सारांश

  • उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ मा पछि परिरहेका छन् ।
  • उनलाई एमालेकी भगवति चौधरीले १ हजार ६७३ मतले पछि पारेकी छिन् ।
  • गच्छदारले ५ हजार १५७ मत ल्याउँदा भगवतीले ६ हजार ८३० मत प्राप्त गरेकी छिन् ।

उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ मा पछि परिरहेका छन् ।

उनलाई एमालेकी भगवति चौधरीले १ हजार ६७३ मतले पछि पारेकी छिन् ।

गच्छदारले ५ हजार १५७ मत ल्याउँदा भगवतीले ६ हजार ८३० मत प्राप्त गरेकी छिन् । गच्छदारले भगवतिलाई पछ्याइरहेका छन् । गच्छदारले ०४८ पछि यस क्षेत्रबाट जित्दै आएका छन् । ०५१, ०५६, २०६४ र ०७० को निर्वाचनमा उनी विजय बनेका हुन् ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Chiranjibi Paudyal

    राजनिती बेस्या झै रङ्ग फेर्दै फेरदै हिँडदै गर्दा अन्तिममा मर्ने बेलामा आफ्नो पुरानै माउ पाटी कै काख पाउने भयो । बधाई छ एउटा सत्तालोलुपताको प्रवृत्ति को अन्त्य भएको मा ।

    Comment Author

    Chandra Dhimal

    Balla taha lagayo sunsari ko jantale sabai bhanda dherai mantri banne chorlaai bikash bhane jeero

    Comment Author

    Chandra Kharel

    मन्त्री मात्रै बन्ने काम चाहिँ माखो नमार्ने लाई किन दिनु भोट?

    Comment Author

    Tero Babuko Jageere Ma

    रहराउनैपर्छ गच्छदारलाई

    Comment Author

    Dipendra Keshari Basnet

    छेपाराले आलु खायो
    अब भैसि चराउन गए हुन्छ

    Comment Author

    Manoj Shrestha

    यस्ता नेता हैन मुसा हराउनु राम्रो भकारिको धान जोग्गिने थियो ।

    Comment Author

    Narottam Lal Maskey

    Aba yestaa ko kaam xaina .Sidhanta bihin manxye jataa faida autai laagnye desh vandaa aafnai swarta hernye.

    Comment Author

    Shankar Musyaju

    जो मन्त्री पद को लागि मात्र राजनिती गर्छ।उस्को इजत नै हुदैन गच्छेदार जस्तै।उसलाइ येहा कस्ले सम्मान गरेको छ र।

    Comment Author

    Hira Pahadi

    Aba sugur charauna varat jau.

    Comment Author

    Om Magar

    यस्ले धेरै राम्रो काम गर्याे अाफ्नाे पार्टीकाे पनि नाम निसाना मेटायाे अाफु पनि सडकमा अायाे सारै मिठाे लाग्याे यार
    गच्छदार अब पान गुटखा पसल खाेलेर बस मधेसमा धेरै चल्छ ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?