कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
सारांश
- काठमाडौं ३,चैत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकाल विरुद्ध ७ करोड २२ लाख बिगो दाबी गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- उदयपुरको कटारी नगरपालिकामा कार्यरत हुँदा ढकालले नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ठुलो रकम स्थानान्तरण गरी आफूलगायत विभिन्न व्यक्तिका नाममा रकम निकाली भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
काठमाडौं ३,चैत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकाल विरुद्ध ७ करोड २२ लाख बिगो दाबी गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उदयपुरको कटारी नगरपालिकामा कार्यरत हुँदा ढकालले नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ठुलो रकम स्थानान्तरण गरी आफूलगायत विभिन्न व्यक्तिका नाममा रकम निकाली भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया