ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा रोयल कलेज अफ फिजिसियनले आयोजना गरेको प्रि–कन्फ्रेन्स्मा करिब ६० चिकित्सा शिक्षाका प्रशिक्षार्थी तथा चिकित्सकहरुको सहभागिता थियो ।
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
सारांश
- ललितपुर, २० बैशाख ।
- बेलायतको रोयल कलेज अफ फिजिसियनमा एमआरसिपी ग्रयाडुएट हुन इच्छुच चिकित्सहरुले नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको प्रि–कन्फ्रेन्स्मा सहभागिता जनाएका छन् ।
- एमआरसिपी भन्नाले मेम्बर अफ रोयल कलेज अफ फिजिसियनस् रहेको छ ।
ललितपुर, २० बैशाख । बेलायतको रोयल कलेज अफ फिजिसियनमा एमआरसिपी ग्रयाडुएट हुन इच्छुच चिकित्सहरुले नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको प्रि–कन्फ्रेन्स्मा सहभागिता जनाएका छन् । एमआरसिपी भन्नाले मेम्बर अफ रोयल कलेज अफ फिजिसियनस् रहेको छ ।
द रोयल कलेजेस् अफ फिजीसियनस् एडिन्ब्राका प्रमुख प्रा. डेरेक बेलको नेतृत्वमा नेपालमा पहिलो पटक यस कार्यक्रम आयोजना गरिएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । बेरेकले एमआरसिपि ग्रयाडुएट हुन चाहनेहरुलाई यस किसिमका कार्यक्रमले चिकित्सहरुलाई अन्तराष्ट्रियस्तरमा विशेषज्ञता हाँसिल गर्न मद्दत पुुग्ने जानकारी गराईन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया