प्रथम राष्ट्रिय बेटी सम्मेलन सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
प्रथम राष्ट्रिय बेटी सम्मेलन सुरु

सारांश

  • उदयपुर २८,माघ।
  • नेपालकै पहिलो वेटी सम्मेलन आईतबारदेखि उदयपुरको सदरमुकाम गाईघाटमा सुरु भएको छ ।
  • पुर्व शिक्षा मन्त्री एवंम पुर्व उपसभामुख चित्रलेखा यादवले उद्घाटन गरेको सम्मेलनमा संघ तथा प्रदेशका सांसदहरुको समेत उपस्थ्ति रहेको छ ।

उदयपुर २८,माघ। नेपालकै पहिलो वेटी सम्मेलन आईतबारदेखि उदयपुरको सदरमुकाम गाईघाटमा सुरु भएको छ । पुर्व शिक्षा मन्त्री एवंम पुर्व उपसभामुख चित्रलेखा यादवले उद्घाटन गरेको सम्मेलनमा संघ तथा प्रदेशका सांसदहरुको समेत उपस्थ्ति रहेको छ ।

तीन दिनसम्म सुञ्चालन हुने सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य र महिला हिंसाका सवालमा महत्वपूर्ण छलफल तथा कार्ययोजना तय हुने आयोजक मुलधार महिला सेवा केन्द्रकी अध्यक्ष नजवुल खानले बताईन् ।

समानता, समावेसी र मानव अधिकारका लागी “सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔ चेलीबेटी शसक्तिकरणको हतियार” भन्ने मुल नारा तय गरिएको छ । सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गरी सात वटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गर्ने लक्ष्य रहेको छ ।

छोरीलाई पनि छोरा समान शिक्षा, स्वास्थ्यका सवालमा अधिकारी दिई समानता कायम गराउने योजना रहेको खानल बताईन् । सम्मेलनमा सातै प्रदेशका बिभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुको सहभागिता रहेको छ । सम्मेलनको दोस्रो दिन महिला तथा बेटी (छोरी)को हक अधिकार सम्बन्धित कार्यपत्र प्रस्तुती छलफल तथा कार्ययोजना निर्माण र तेस्रो दिन घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको प्रवक्ता सरिता राईले बताईन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
यस कारण शुक्रबार महत्त्वपूर्ण
यस कारण शुक्रबार महत्त्वपूर्ण
एसिया कप छनाेटः नेपाललाई दाेस्राे झट्का कप्तान पारस पनि पवेलियन तर्फ !
एसिया कप छनाेटः नेपाललाई दाेस्राे झट्का कप्तान पारस पनि पवेलियन तर्फ !
नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी
नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी
मिल्ने भए एमाले र माओबादी ! सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुने
मिल्ने भए एमाले र माओबादी ! सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुने
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
फेरि लकडाउन हुनसक्ने
सभामुख घर्तीले गरिन् मतदान,उपराष्ट्रपति पुन भोट हाल्न आएनन्,
सभामुख घर्तीले गरिन् मतदान,उपराष्ट्रपति पुन भोट हाल्न आएनन्,
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
उपेन्द्र यादब सरकारमा जाने, यि मन्त्रालय पाउँदैछन !
उपेन्द्र यादब सरकारमा जाने, यि मन्त्रालय पाउँदैछन !