गच्छदार पछिको पछि
सारांश
- सुनसरी, मंसिर २३ – सुनसरी क्षेत्र नम्बर ३ मा विजयकुमार गच्छदारले अझै अग्रता लिन सक्नुभएको छैन ।
- पछिल्लो मत परिणाम अनुसार गच्छदारले ५ हजार १ सय ६७ मत पाउनुभएको छ ।
- एमालेकी भगवती चौधरीले ६ हजार ८ सय ३० मत ल्याउनुभएको छ ।
सुनसरी, मंसिर २३ – सुनसरी क्षेत्र नम्बर ३ मा विजयकुमार गच्छदारले अझै अग्रता लिन सक्नुभएको छैन । पछिल्लो मत परिणाम अनुसार गच्छदारले ५ हजार १ सय ६७ मत पाउनुभएको छ । एमालेकी भगवती चौधरीले ६ हजार ८ सय ३० मत ल्याउनुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया