आज दशैंको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आज दशैंको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिदै

सारांश

  • बडा दशैंको पाँचौ दिन आज आइतबार स्कन्दमाताको पूजाआराधना गरिदैछ ।
  • जमिनमा रहेको विर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पावर्तीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गरिन्छ ।
  • भगवान शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ ।

बडा दशैंको पाँचौ दिन आज आइतबार स्कन्दमाताको पूजाआराधना गरिदैछ । जमिनमा रहेको विर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पावर्तीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गरिन्छ ।

भगवान शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ ।

स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने धार्मिक विश्वास रहदै आएको छ ।

(https://expo.aspe.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?