आरडी बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपालि बजारमा 

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
आरडी बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपालि बजारमा 

सारांश

  • काठमाडौँ : रानी डायना बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपालि बजारमा लिएर आएको छ l विभिन्न फरक फरक प्रकारको ब्यबसायहरु संचालन गर्दै आएको कम्पनीले आफ्नो हर्ब्स एण्ड एग्रो कम्पनि बाट उक्त नया प्रोडक्ट लन्च गरेको हो l   रानी डायना बिजनेस ग्रुपले हर्ब्स एण्ड एग्रो, लोजोस्टिक, रियल स्टेट, इन्भेस्मेण्ट, एच आर सोलुसन लगायतका बिजनेस कम्पनिहरु संचालन गर्दै आएको छ l दैनिक रुपमा रोजगारीको सिलसिलामा हजारौ युवा विदेश पालाएन भइरहेको आजको परिवेशमा नेपाली युवाहरुलाई आफ्नै देशमा विभिन्न किसिमको  शिप, मुलक तालिम दिई नेपालमै रोजगारीको सृजना गराउदै आईरहेको रानी डाईना बिजनेस ग्रपले एक भब्य कार्यक्रमको आयोजना गरी कार्यक्रम आफ्नो ब्यबसायको बारेमा जानकारी गराएको थियो ।
  •  रानी डाईना बिजनेस ग्रुपले हालै मात्रै बजारमा ल्याएको नयाँ उत्पादन हिमाली जडिबुटि बिसेष गरि यार्शागुम्बा बाट उत्पादित  यार्साअमृत नामक उत्पादन रहेको थियो।
  • मानब जिबनको लागि अति उपयोगी  स्वास्थ्य, दिर्घजीवन, सेक्सुअल पावर सम्वन्धि र विभिन्न रोगहरु संग लड्न सक्ने प्रतिरोधात्मक स्वास्थ्यको लागि अति उपयोगी र हिमाली अति बहुमुल्य जडिबुटि बाट उत्पादन गरिएको अति स्वास्थ्यकर भएको कुरा ग्रुपका संस्थापक माहारानी लक्ष्मी राणाले बताइन ।
काठमाडौँ : रानी डायना बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपालि बजारमा लिएर आएको छ l विभिन्न फरक फरक प्रकारको ब्यबसायहरु संचालन गर्दै आएको कम्पनीले आफ्नो हर्ब्स एण्ड एग्रो कम्पनि बाट उक्त नया प्रोडक्ट लन्च गरेको हो l   रानी डायना बिजनेस ग्रुपले हर्ब्स एण्ड एग्रो, लोजोस्टिक, रियल स्टेट, इन्भेस्मेण्ट, एच आर सोलुसन लगायतका बिजनेस कम्पनिहरु संचालन गर्दै आएको छ l
दैनिक रुपमा रोजगारीको सिलसिलामा हजारौ युवा विदेश पालाएन भइरहेको आजको परिवेशमा नेपाली युवाहरुलाई आफ्नै देशमा विभिन्न किसिमको  शिप, मुलक तालिम दिई नेपालमै रोजगारीको सृजना गराउदै आईरहेको रानी डाईना बिजनेस ग्रपले एक भब्य कार्यक्रमको आयोजना गरी कार्यक्रम आफ्नो ब्यबसायको बारेमा जानकारी गराएको थियो ।
 रानी डाईना बिजनेस ग्रुपले हालै मात्रै बजारमा ल्याएको नयाँ उत्पादन हिमाली जडिबुटि बिसेष गरि यार्शागुम्बा बाट उत्पादित  यार्साअमृत नामक उत्पादन रहेको थियो। मानब जिबनको लागि अति उपयोगी  स्वास्थ्य, दिर्घजीवन, सेक्सुअल पावर सम्वन्धि र विभिन्न रोगहरु संग लड्न सक्ने प्रतिरोधात्मक स्वास्थ्यको लागि अति उपयोगी र हिमाली अति बहुमुल्य जडिबुटि बाट उत्पादन गरिएको अति स्वास्थ्यकर भएको कुरा ग्रुपका संस्थापक माहारानी लक्ष्मी राणाले बताइन ।
विभिन्न क्षेत्रका विशिष्ट ब्याक्तित्वहरु माझ सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ट अभिनेता सरोज खनाल रहेका थिए भने विशिष्ट अतिथिमा वरिष्ट कलाकार रेडियो नाटक निर्देशक मदनदास श्रेष्ठ, प्रकाश कुमार श्रेष्ठ, रश्मिला श्रेष्ठ, सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक सैलेन्द्र कुमार श्रेष्ठ रहेका थिए l  त्यसैगरी  बिशेष अतिथिमा थाइल्याण्डकि राजकुमारी इतिङ्ग चुलारत थीइन ।
आर. डि बिजनेस ग्रुपले स्वदेशमानै रोजगारी सिर्जना गर्ने हेतुले बेरोजगार युवाहरुलाई विभिन्न किसिमको प्रशिक्षण प्रदान गर्दै आएको तथा उक्त प्रशिक्षण बाट उत्रीण बिध्यार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो l रानी डाईना बिजनेस ग्रुपका अध्यक्ष सुन्दर रिजालले कम्पनीको बारेमा जानकारी गराएका थिए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
२२ रुपैयाँमा २० मिनेट भाडामा गर्लफ्रेण्ड पाइने सपिङ मल
२२ रुपैयाँमा २० मिनेट भाडामा गर्लफ्रेण्ड पाइने सपिङ मल
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त
ताेकिएभन्दा यती थाेरै तलब पाउछन् सेक्युरिटी गार्ड
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल

तपाईंले छुटाउनुभयो कि?