‘एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको दाबी’

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२१ पटक हेरिएको
Shares
‘एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको दाबी’

सारांश

  • काठमाडौं, २ पुस ।
  • पूर्वमन्त्री एकनाथ ढकालले एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको दाबी गरेका छन् ।
  • ढकालको अध्यक्षतामा राजधानीमा सम्पन्न बैठकले सम्मेलनले अन्तराष्ट्रिय क्षेत्रमा देशको गरिमा बढाएको ठहर गरेको हो ।

काठमाडौं, २ पुस । पूर्वमन्त्री एकनाथ ढकालले एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको दाबी गरेका छन् । ढकालको अध्यक्षतामा राजधानीमा सम्पन्न बैठकले सम्मेलनले अन्तराष्ट्रिय क्षेत्रमा देशको गरिमा बढाएको ठहर गरेको हो ।

सम्मेलनले पर्यटन विकास, जलवायु परिवर्तनसम्बन्धी चेतना विस्तार र नेपालको शान्ति प्रक्रियालाई विश्व मञ्चमा पुर्‍याउन मद्दत गरेको पनि बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । ढकाल नेपाल प्रमुख रहेको युनिभर्सल पिस फेडरेसनले दुई हप्ता पहिले राजधानीमा विवादित सम्मेलन आयोजना गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?