गलत हल्ला फैलाएमा जेल जानुपर्ने!

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
गलत हल्ला फैलाएमा जेल जानुपर्ने!

सारांश

  • काठमाडौं – विपदको बारेमा कहिलेकाँही भ्रम छर्दा जनजीवन अस्तव्यस्त हुने गर्दछ ।
  • यसले समाजमा नकारात्मक असर पार्ने गरेको छ ।
  • अब कुनै विपदको घटना हुन सक्ने अफवाह फैलाए १ लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।

काठमाडौं – विपदको बारेमा कहिलेकाँही भ्रम छर्दा जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसले समाजमा नकारात्मक असर पार्ने गरेको छ ।

अब कुनै विपदको घटना हुन सक्ने अफवाह फैलाए १ लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयले बनाएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले यस्तो कारबाही गर्ने व्यवस्था गरेको छ ।

विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा, आफूखुसी वितरण गरेमा वा व्यक्तिगत लाभमा प्रयोग गरेमा, विपदको समयमा अप्राकृतिक रुपमा बजारमूल्य बृद्धि गरेमा वा क्रितिम अभाव सिर्जना गरेमा वा गुणस्तरीय वस्तु तथा सेवाको कारोबार गरेमा पनि १ लाख रुपैयाँ जरिवाना वा २ बर्षसम्म कैद सजाय वा दुवै सजाय हुने उल्लेख छ ।

कसैले विपदको घटना गराउन सक्ने गरी लापरबाही गरेमा वा त्यस्तो घटना गराउन प्रतक्ष्य संलग्न भएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्राअनुसार ५ लाख रुपैयाँसम्म जरिवाना वा दुई बर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै
चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने
पाल्पा–बुटवल सडक आजदेखि दैनिक ६ घण्टा बन्द
पाल्पा–बुटवल सडक आजदेखि दैनिक ६ घण्टा बन्द
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : राष्ट्रपति ट्रम्प
महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : राष्ट्रपति ट्रम्प
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
नेपालको वार्षिक औसत तापक्रम वृद्धि
नेपालको वार्षिक औसत तापक्रम वृद्धि
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
पानामा बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु
पानामा बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु
अब देखि हजारको नोटमा नेपाली हात्ती
अब देखि हजारको नोटमा नेपाली हात्ती