आज पनि नेप्सेमा पहिरो, २ अर्बमा कारोबार सिमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७८
|
|
४१ पटक हेरिएको
Shares
आज पनि नेप्सेमा पहिरो, २ अर्बमा कारोबार सिमित

सारांश

  • साताको तेस्रो दिन पनि नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ ।
  • नेप्से परिसुचक ४६ दशमलव ४६ अंकले घटेर २४ सय ५२ दशमलव ६ विन्दुमा थामिएको हो ।
  • त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ३४ अंकले घटेर ४५८ दशमलव २२ विन्दुमा रोकिएको हो ।

साताको तेस्रो दिन पनि नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसुचक ४६ दशमलव ४६ अंकले घटेर २४ सय ५२ दशमलव ६ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ३४ अंकले घटेर ४५८ दशमलव २२ विन्दुमा रोकिएको हो ।

मंगलबार २२८ कम्पनीको २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।
आज होटल्स एण्ड टुरिजम बाहेक सबै समुहको नेप्से सुचक घटेका छन् । यो समुहको १५ दशमलव १२ अंकले बृद्धि भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?