फागुन २३ गते आइतवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २३, २०७७
|
|
२९ पटक हेरिएको
Shares
फागुन २३ गते आइतवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ ।
  • भाग्यले विभिन्न अवसर जुराउनेछ ।
  • विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समयछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कसैलाई परदेशी घर फर्कने योग छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । समाज र परोपकारका समय बित्न सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
प्रतिनिधिसभा बैठकमा कसले के भने ?
प्रतिनिधिसभा बैठकमा कसले के भने ?
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
सुनको मूल्य ६०० रुपैयाँले घट्यो
सुनको मूल्य ६०० रुपैयाँले घट्यो
मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री दाहाल
मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री दाहाल
सुनको मूल्य बढेर कति पुग्यो तोलाको ?
सुनको मूल्य बढेर कति पुग्यो तोलाको ?
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि
Samantha Bee addresses Ivanka slur at TV Academy Honors
Samantha Bee addresses Ivanka slur at TV Academy Honors
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !

तपाईंले छुटाउनुभयो कि?