संयुक्त विद्यार्थी संघसंघठनले स्थानीय सरकारलाइ ध्यानाकर्षण गराउने
सारांश
- काठमाडाै, १४ वैशाख ।
- संयुक्त विद्यार्थी संघसंघठनले स्थानिय सरकारलाइ अाज ध्यानाकर्षण पत्र बुझाउदै छन ।
- संविधानत प्राप्त अधिकारको उपयोग गर्दै शुल्क आतंक बन्द गर्न ,अटेरी गर्ने हरुलाई कारबाही गर्न र सार्वजनिक शिक्षाको गुणस्तरीयता र विस्वस्नियता वृद्धि गर्न प्रभावकारी भुमिका निर्बाहको लागि दबाब खबरदारी र ध्यानाकर्षण गराउन शुक्रवार (अाज) संयुक्त विद्यार्थी संघसंघटनले ध्यानाकर्षण पत्र बुझाउन लागेकाे हाे ।
काठमाडाै, १४ वैशाख । संयुक्त विद्यार्थी संघसंघठनले स्थानिय सरकारलाइ अाज ध्यानाकर्षण पत्र बुझाउदै छन ।
संविधानत प्राप्त अधिकारको उपयोग गर्दै शुल्क आतंक बन्द गर्न ,अटेरी गर्ने हरुलाई कारबाही गर्न र सार्वजनिक शिक्षाको गुणस्तरीयता र विस्वस्नियता वृद्धि गर्न प्रभावकारी भुमिका निर्बाहको लागि दबाब खबरदारी र ध्यानाकर्षण गराउन शुक्रवार (अाज) संयुक्त विद्यार्थी संघसंघटनले ध्यानाकर्षण पत्र बुझाउन लागेकाे हाे ।
निजि बिद्यालयको मनपरि शुल्क नियन्त्रणका लागि दबालमुलक आन्दोलन गरिरहेका संयुक्त विद्यार्थी संघसंगठनहरुले पुर्ब घोशित कार्यक्रम अन्तर्गत अब निजि बिध्यालयहरुको मनपरि नियन्त्रण गर्ने र सार्बजनिक सरकारी बिद्यालयहरुलाई आकर्षणको केन्द्र बनाउने अभियानको नेतृत्व स्थानिय सरकारले लिन दवाव दिन याे अावस्यक रहेकाे अनेरास्ववियु केन्द्रिय कमिटि सचीव आर सि लामीछाने ले बताए ।

प्रतिक्रिया