गायक तिलक सिंह पेलाले ल्याए‘हेर दिन ढल्यो’ (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- ‘के लत बस्यो’ बोलको गीतका कारण चर्चित बनेका संगीत प्रशिक्षक तथा गायक तिलक सिंह पेलाको अर्को सशक्त प्रस्तुति ‘हेर दिन ढल्यो’ सार्वजनिक भएको छ ।
- जसमा कृष्ण सिंह पेलाको रचना रहेको छ भने स्वर तथा संगीत गायक तिलक सिंह पेलाको छ ।
काठमाडौं । ‘के लत बस्यो’ बोलको गीतका कारण चर्चित बनेका संगीत प्रशिक्षक तथा गायक तिलक सिंह पेलाको अर्को सशक्त प्रस्तुति ‘हेर दिन ढल्यो’ सार्वजनिक भएको छ ।
जसमा कृष्ण सिंह पेलाको रचना रहेको छ भने स्वर तथा संगीत गायक
तिलक सिंह पेलाको छ ।
रिदम कँडेलको संगीत संयोजन रहेको यस गीतको रेकर्डिङ रजय गुरुङले गरेका हुन् भने गीतको भिडियोमा गायक पेला आफै फिचर्ड छन् ।
ई नेपाल खबर प्रा.लि.को पोस्ट प्रोडक्सन रहेको गीतको भिडियो सम्पादन तथा निर्देशन विष्णु शर्माले गरेका छन् । भिडियोमा सुरेश श्रेष्ठको छायांकन देख्न सकिन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया