फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३०, २०८१
|
|
३० पटक हेरिएको
Shares
फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित

सारांश

  • काठमाडौं।
  • पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ।
  • गएराति सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ। गएराति सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

पिएसजीको जितमा ओसमान डेम्बेलेले २ तथा फाबियन रुइजले एक गोल गरेका थिए। त्यस्तै ब्रेस्टका लागि रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए।

यो जितपछि पिएसजीको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै ब्रेस्टको भने यस सिजनमा यो तेस्रो हार हो । ४ खेलमा ३ अंक हासिल गरको ब्रेस्ट लिगमा १२औं स्थानमा झरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२७ नयाँ शहर बनाउन ५० अर्ब माग
२७ नयाँ शहर बनाउन ५० अर्ब माग
ओलीको कदमविरुद्ध अनेरास्ववियुको लालटिन जुलुस
ओलीको कदमविरुद्ध अनेरास्ववियुको लालटिन जुलुस
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो
अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन (फोटोफिचर)
कांग्रेस प्रतिस्पर्धी होइन: प्रधानमन्त्रीओली
कांग्रेस प्रतिस्पर्धी होइन: प्रधानमन्त्रीओली
सेनाको हेलिकप्टर खरिदमा अनियमितता भेटियो
सेनाको हेलिकप्टर खरिदमा अनियमितता भेटियो
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड

तपाईंले छुटाउनुभयो कि?