प्रदेश नं ७ : धनगढीमा आन्दोलन सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
५७ पटक हेरिएको
Shares
प्रदेश नं ७ : धनगढीमा आन्दोलन सुरु

सारांश

  • कैलाली, १० असाेज ।
  • सात नम्बर प्रदेशको राजधानीको नामाङ्कनका विषयलाई धनगढीमा आन्दोलन सुरु भएको छ ।
  • संसदीय समितिले तयार पारेको प्रतिवेदनमा प्रदेशको राजधानी गोदावरी र प्रदेशको नाम सुदूरपश्चिम राख्न सुझाव दिएसंगै असन्तुष्टि जनाउँदै धनगढीवासीले प्रदेश सभाको बैठक चलिरहेका बेला प्रदेशको संसद भवन घेराउ गरेका छन् ।

कैलाली, १० असाेज ।सात नम्बर प्रदेशको राजधानीको नामाङ्कनका विषयलाई धनगढीमा आन्दोलन सुरु भएको छ । संसदीय समितिले तयार पारेको प्रतिवेदनमा प्रदेशको राजधानी गोदावरी र प्रदेशको नाम सुदूरपश्चिम राख्न सुझाव दिएसंगै असन्तुष्टि जनाउँदै धनगढीवासीले प्रदेश सभाको बैठक चलिरहेका बेला प्रदेशको संसद भवन घेराउ गरेका छन् ।

उक्त प्रतिवेदन सोमबारको प्रदेशसभा बैठकमा पेश गरिएसंगै प्रदेशका विभिन्न क्षेत्रबाट विरोध सुरु भएको छ । धनगढीवासीले सिमांकन र नामांकनमा हेरफेर नगरिए माग पूरा नभए सशक्त अान्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले धनगढीबाट कुनैपनि हालतमा राजधानी सार्न नमिल्ने र प्रदेशको नामाकरण पनि सच्याउन माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
यो सरकार नढले देश बर्बादी तर्फ जान्छ : ओली
यो सरकार नढले देश बर्बादी तर्फ जान्छ : ओली
१५७ देशमा कोरोनाको महामारी, पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु
१५७ देशमा कोरोनाको महामारी, पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु
चितवन पुगेर ओलीले फेरी भने- रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो
चितवन पुगेर ओलीले फेरी भने- रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो
कोरोनाबाट आज ६ जनाको मृत्यु
कोरोनाबाट आज ६ जनाको मृत्यु
प्रमुख प्रतिपक्ष कांग्रेसले लगायो सरकारमाथि गम्भिर आरोप
प्रमुख प्रतिपक्ष कांग्रेसले लगायो सरकारमाथि गम्भिर आरोप
युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण
युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र
अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो