टिकटकमा फेमस हुन एक युवकले अर्का युवकलाई रुखमा झुन्ड्याईयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
टिकटकमा फेमस हुन एक युवकले अर्का युवकलाई रुखमा झुन्ड्याईयो

सारांश

  • भारतको हरियाणामा टिकटक भिडियो बनाउने चक्करमा एक युवकलाई रुखमा झुन्ड्याईएको घटना सार्वजनिक भएको छ।
  • तथापी रुखमा बाँधिएको डोरी चुडीएर रमन नामका युवक बच्न सफल भएको बताईएको छ।
  • रिपोर्टका अनुसार एक युवकले टिकटकमा फेमस हुने भन्दै अर्का युवकको घाँटीमा डोरी लगाईदिएको र भाग्यवश डोरी चुडिएर युवक बाच्न सफल भएको भनिएको छ।

भारतको हरियाणामा टिकटक भिडियो बनाउने चक्करमा एक युवकलाई रुखमा झुन्ड्याईएको घटना सार्वजनिक भएको छ। तथापी रुखमा बाँधिएको डोरी चुडीएर रमन नामका युवक बच्न सफल भएको बताईएको छ।रिपोर्टका अनुसार एक युवकले टिकटकमा फेमस हुने भन्दै अर्का युवकको घाँटीमा डोरी लगाईदिएको र भाग्यवश डोरी चुडिएर युवक बाच्न सफल भएको भनिएको छ।

रुखबाट लडेर घाइते भएका ति युवकको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। प्रहरीले फाँसीमा चडाउने ति युवकलाई पक्राउ गरि अनुसन्धान थालेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस २४ गते शुक्रवारको राशिफल यस्तो छ
पुस २४ गते शुक्रवारको राशिफल यस्तो छ
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने
चिनियाँ यान चन्द्रमाको पृथ्वीतर्फ नफर्किएको क्षेत्रमा सफलतापूर्वक अवतरण
चिनियाँ यान चन्द्रमाको पृथ्वीतर्फ नफर्किएको क्षेत्रमा सफलतापूर्वक अवतरण
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
नेपाल भारतसँग पराजित
नेपाल भारतसँग पराजित
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार !
मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार !
गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन
गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन

तपाईंले छुटाउनुभयो कि?