गायिका गीता भट्टराई आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३०, २०७७
|
|
४० पटक हेरिएको
Shares
गायिका गीता भट्टराई आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन

सारांश

  • काठमाडौं, भदौ ३० ।
  • कवि, गीतकार तथा गायिका गीता भट्टराई झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
  • इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा मृत भेटिएकी हुन् ।

काठमाडौं, भदौ ३० । कवि, गीतकार तथा गायिका गीता भट्टराई झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा मृत भेटिएकी हुन् । सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन ।

पारिवारिक सदस्यले साँझ ५ बजे ढोका खोल्न आग्रह गर्दा नखोलेपछी झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा सलले पासो लगाएर झुण्डिएको खुलेको छ ।

भट्टराइको परिवारमा पति, एक छोरा र एक छोरी छन्।

भट्टराईले डेउडा गीतमा स्वर भरेकी थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?