पक्राउ परे गुन्डा नाइके लामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १६ भदाै।
  • गुन्डा नाइके दावा लामा पक्राउ परेका छन्।
  • काभ्रेका लामालाई गुन्डागर्दी र सट्टबाजीको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

काठमाडाै, १६ भदाै। गुन्डा नाइके दावा लामा पक्राउ परेका छन्।काभ्रेका लामालाई गुन्डागर्दी र सट्टबाजीको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

उनी पक्राउ परेको विषयमा विस्तृत विवरण प्राप्त भइसकेको छैन। केही समयदेखि प्रहरीले उनको खोजी गरिरहेको थियो।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?