गीत चोरि कान्डमा “कृ” निर्माता सुवास गिरी पक्राउ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
गीत चोरि कान्डमा “कृ” निर्माता सुवास गिरी पक्राउ !

सारांश

  • फिल्म ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
  • फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले कृ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
  • पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि…’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका थिए।

फिल्म ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले कृ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि…’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका थिए।

प्रधानले आफ्नो गीत चोरी गरेको भन्ने उजुरी दिएपछि हामीले कृ निर्माता गिरीलाई नियन्त्रणमा लिएका हौ,’ काठमाडौं परिसरका प्रवक्ता डीएसपी मोहन थापाले बताए।  घटनाबारे अनुसन्धान भइरहेको छ ।

सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्म कृ हलमा चलिसकेको छ।

एस्तो छ कृ को गीत !

https://www.youtube.com/watch?v=nsquj4B8Wi0

पुरनो चल्चित्र समझना को गीत एस्तो थियो हेर्नु होस

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Indra Khajum

    Shambhu pardhan ko kam xaina. 2/4 sabda mildaima git choreko hunxa .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
पुस २४ गते बिहिबारको राशिफल यस्तो छ
पुस २४ गते बिहिबारको राशिफल यस्तो छ
आयुर्वेद क्षेत्रमा अथाह सम्भावना छ : मन्त्री बस्नेत
आयुर्वेद क्षेत्रमा अथाह सम्भावना छ : मन्त्री बस्नेत
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्

तपाईंले छुटाउनुभयो कि?