शोकमा बलिउड, रहेनन् कलाकार इरफान खान

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १७, २०७७
|
|
४९ पटक हेरिएको
Shares
शोकमा बलिउड, रहेनन् कलाकार इरफान खान

सारांश

  • मुम्बइ।
  • बलिउड फिल्म उद्योगमा ठूलो शोक परेको छ ।
  • अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ ।

मुम्बइ। बलिउड फिल्म उद्योगमा ठूलो शोक परेको छ । अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो । उनको स्थिति निकै गम्भीर थियो । रिपोर्टका अनुसार इरफान पेटको समस्याले ग्स्त थिए । उनलाई कोलोन इन्फेक्सन भएको थियो ।

निर्देशक सूजीत सिरकारले ट्वीटरमार्फत यसको जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन् ‘मेरा प्रिय मित्र इरफान । तिमी लड्यो अनि लड्यौ अनि लड्यौ । मलाई तिमीमाथि सधैं गर्व रहनेछ । हामी फेरि भेट्नेछौं । सुतापा र बाबिललाई मेरो समवेदना । तिमीले पनि लडाइँ लड्यौ ।’ २ वर्ष पहिले इरफानको न्यूरो इन्डोक्राइन ट्युमर नामको रोगको उपचार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमित युवाले अस्पतालको सातौं तलाबाट हामफाले
कोरोना संक्रमित युवाले अस्पतालको सातौं तलाबाट हामफाले
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
त्रिशूली नदीको कटानले त्रिदेशीय सडक मार्ग अवरुद्ध, बस्तीहरू जोखिममा
त्रिशूली नदीको कटानले त्रिदेशीय सडक मार्ग अवरुद्ध, बस्तीहरू जोखिममा
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडौं आउँदै
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडौं आउँदै
२ लाख २१ हजार सहित ५ जना पक्राउ
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री  महासेठलाइ हटाउन यस्ताे पत्र !
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाइ हटाउन यस्ताे पत्र !
सहकारीमा चोरी गर्ने पक्राउ
सहकारीमा चोरी गर्ने पक्राउ