महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०७४
|
|
९९० पटक हेरिएको
Shares

सारांश

  • नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन्  ।
  • संसद्को बैठक आज दिउँसो बस्दैछ ।
  • एमाले केन्द्रीय प्रचार विभागले आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए  ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन्  । संसद्को बैठक आज दिउँसो बस्दैछ ।

एमाले केन्द्रीय प्रचार विभागले आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए  । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का दुईसय ४९ सांसद्ले यही वैशाख १७ गते सो प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।

उहाँले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवम् मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बबताए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, सय घाइते
  जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, सय घाइते
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई स-यो
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई स-यो
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध यस्ता छन् ६ वटा उजुरी
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध यस्ता छन् ६ वटा उजुरी
अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य
अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य
महिला युरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा
महिला युरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा
नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु
नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु
चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक
चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक
कुन मन्त्रालयको बेरुजु कति ?
कुन मन्त्रालयको बेरुजु कति ?
वायुसेवा निगम डुबाउन खोज्नेलाई सरकारले छोड्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
वायुसेवा निगम डुबाउन खोज्नेलाई सरकारले छोड्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

तपाईंले छुटाउनुभयो कि?