प्रचण्डलाई पदमको थप्पड रतनको जुत्ता प्रहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
प्रचण्डलाई पदमको थप्पड रतनको जुत्ता प्रहार

सारांश

  • काठमाडौं, १८ फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक आक्रमण भइरहेको छ ।
  • उनलाई आज भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राष्ट्रियसभागृहमा जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरे ।

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक आक्रमण भइरहेको छ । उनलाई आज भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राष्ट्रियसभागृहमा जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरे । तिरुवा पूर्व लडाकु हुन् ।

यसअघि प्रचण्डलाई बाग्लुङका पदम कुँवरले २०६९ मंसिरमा थप्पड हानेका छन् । माओवादीले आयोजना गरेको चीयापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि कुँवर चर्चामा आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?