प्रदेशसभाका समानुपातिक सांसद टुंग्याउन राजपा बैठक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रदेशसभाका समानुपातिक सांसद टुंग्याउन राजपा बैठक

सारांश

  • समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशसभामा चुनिने सांसदको नाम टुंगो लगाउन राजपा नेपाल अध्यक्ष मण्डलको बैठक मंगलबार बस्दैछ।
  • दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहल बस्ने बैठकमा निर्वाचन आयोगमा बुझाउने अन्तिम नामावली तय गर्ने एजेन्डा रहेको राजपा महासचिव केशव झाले  जानकारी दिए।
  • सोमबार दिउँसो १ बजे तय बैठक अध्यक्ष मण्डलका नेताहरू महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा उपस्थित हुन नसकेकाले मंगलबार सारिएको थियो।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशसभामा चुनिने सांसदको नाम टुंगो लगाउन राजपा नेपाल अध्यक्ष मण्डलको बैठक मंगलबार बस्दैछ। दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहल बस्ने बैठकमा निर्वाचन आयोगमा बुझाउने अन्तिम नामावली तय गर्ने एजेन्डा रहेको राजपा महासचिव केशव झाले  जानकारी दिए।

सोमबार दिउँसो १ बजे तय बैठक अध्यक्ष मण्डलका नेताहरू महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा उपस्थित हुन नसकेकाले मंगलबार सारिएको थियो।

निर्वाचन आयोगले पुस १५ गतेभित्र समानुपातिकबाट प्रदेशससभामा सदस्य बन्ने उम्मेदवारहरूको नामावली पेस गर्न दलहरूलाई पत्राचार गरेको छ। राजपा नेपालले प्रदेश नम्बर २ मा १०, प्रदेश ५ र ७ मा १/१ सिट प्राप्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?