गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
४० पटक हेरिएको
Shares
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान

सारांश

  • गुल्मी, ७ जेठ , गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ ।
  • पाँचाँै हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ संस्था महिला संघको सक्रियतामा जिल्लाको सिमलटारी, शान्तिपुर, शृंगा, वामीटक्सार, तम्घासलगायतका स्थानमा सामाजिक विकृति विसंगतिविरुद्ध अभियानअन्तर्गत जातीय विभेद, बाल शोषण, घरेलु हिंसा बन्द गर, जाँडरक्सी नियन्त्रण, सामाजिक विभेदको अन्त्य गरौँ, दाइजो प्रथाको अन्त्य गरौँजस्ता विभिन्न नारा लेखिएका प्ले कार्डसहित ¥याली र कोणसभा गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट गाउँ गाउँमा राम्रो प्रभाव परेकाले यसलाई निरन्तरता दिँदै जाने पार्टीका महिला विभाग प्रमुख अमृता कुँवरले बताउनुभयो ।
  • पार्टीकी जिल्ला सचिव विष्णुकुमारी सापकोटाले महिला हिंसाको मुख्य कारक भनेकै जाँडरक्सी भएकाले मदिरा सेवन नियन्त्रण गर्न जिल्लाभर चेतनामूलक अभियान सञ्चालन गरिएको र पहिलो चरणमा दलित र गरिबको नजिक पुगेर उनीहरुका जीवन पद्धतिका बारेमा अध्ययन गरेर सामाजिक कुरीति र विभेदको अन्त्य गर्न अभियान केन्द्रित भएको बताउनुभयो ।

गुल्मी, ७ जेठ , गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ ।

पाँचाँै हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ संस्था महिला संघको सक्रियतामा जिल्लाको सिमलटारी, शान्तिपुर, शृंगा, वामीटक्सार, तम्घासलगायतका स्थानमा सामाजिक विकृति विसंगतिविरुद्ध अभियानअन्तर्गत जातीय विभेद, बाल शोषण, घरेलु हिंसा बन्द गर, जाँडरक्सी नियन्त्रण, सामाजिक विभेदको अन्त्य गरौँ, दाइजो प्रथाको अन्त्य गरौँजस्ता विभिन्न नारा लेखिएका प्ले कार्डसहित ¥याली र कोणसभा गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट गाउँ गाउँमा राम्रो प्रभाव परेकाले यसलाई निरन्तरता दिँदै जाने पार्टीका महिला विभाग प्रमुख अमृता कुँवरले बताउनुभयो ।

पार्टीकी जिल्ला सचिव विष्णुकुमारी सापकोटाले महिला हिंसाको मुख्य कारक भनेकै जाँडरक्सी भएकाले मदिरा सेवन नियन्त्रण गर्न जिल्लाभर चेतनामूलक अभियान सञ्चालन गरिएको र पहिलो चरणमा दलित र गरिबको नजिक पुगेर उनीहरुका जीवन पद्धतिका बारेमा अध्ययन गरेर सामाजिक कुरीति र विभेदको अन्त्य गर्न अभियान केन्द्रित भएको बताउनुभयो ।
सचिव सापकोटाले गाउँ टोलको नाम समेत दलित समुदायको उपहास गर्ने गरी नामाकरण गरिएको कतै कामी टोल, कतै दमाइ र सार्की टोल त कतै धोवी र कुमालजस्ता नामाकरण गरेर उपहास गरिएकोले अब ती गाउँ टोलको नामलाई सुधार गरेर सुन्दर नामाकरण गर्ने बताउनुभयो ।
गुल्मी काँग्रेसले दोस्रो चरणको अभियानमा ९३ वटै वडामा ५० दिने महाभियानअन्तर्गत विभिन्न कार्यक्रमसहित अभियान सञ्चालन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’
सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’
काठमाडौंका सडक बन्न पाहुना आउनैपर्छ !
काठमाडौंका सडक बन्न पाहुना आउनैपर्छ !
बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन 
बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन 
गृहकार्य नगर भन्दै शिक्षकले गरे विद्यार्थीलाई रामधुलाई, कक्षा ६ मा पढने एक छात्रा घाइते
गृहकार्य नगर भन्दै शिक्षकले गरे विद्यार्थीलाई रामधुलाई, कक्षा ६ मा पढने एक छात्रा घाइते
China handles 10,300 pornography cases in 2017
China handles 10,300 pornography cases in 2017
आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह
आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह
प्रायोगात्मक ज्ञान बाँड्दै शिक्षक अधिकारी
प्रायोगात्मक ज्ञान बाँड्दै शिक्षक अधिकारी
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
सर्वोच्चले शपथग्रहण रोकेका खतिवडा अर्थमन्त्री बन्ने पक्का
सर्वोच्चले शपथग्रहण रोकेका खतिवडा अर्थमन्त्री बन्ने पक्का
महिनामा ४३ लाख बिजुलीको बिल! बलिउड कलाकार कसले तिर्छन् सूचिसहित
महिनामा ४३ लाख बिजुलीको बिल! बलिउड कलाकार कसले तिर्छन् सूचिसहित

तपाईंले छुटाउनुभयो कि?