ललितपुरको नख्खुमा एनसेल अफिस अगाडि बम विष्फोट

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
५१ पटक हेरिएको
Shares
ललितपुरको नख्खुमा एनसेल अफिस अगाडि बम विष्फोट

सारांश

  • ललितपुरको नक्खुस्थित एनसेलको मुख्यालयमा बम बिस्फोट भएको छ ।
  • शुक्रबार साँझ ७ बजे ५५ मिनेटमा एनसेलको मुख्यालय गेट अगाडि भएको विष्फोटमा परी तीन जना घाइते भएका छन् ।
  • घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् ।

ललितपुरको नक्खुस्थित एनसेलको मुख्यालयमा बम बिस्फोट भएको छ । शुक्रबार साँझ ७ बजे ५५ मिनेटमा एनसेलको मुख्यालय गेट अगाडि भएको विष्फोटमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर छ । उनको ललितपुरको अल्का अस्पतालमा उपचार भइरहेको छ । अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेका छ । भयानक आवाजसहित भएको बिस्फोटले वरिपरिका अधिकांश घरका सिसा फुटेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली
उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु
उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
सभामुखमाथि लक्ष्मणलाल कर्ण खनिनुको कारण यस्तो छ
सभामुखमाथि लक्ष्मणलाल कर्ण खनिनुको कारण यस्तो छ
सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य
सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वाता)
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वाता)
सानेपा हत्याकाण्डः मृतकको अन्त्येष्टि
सानेपा हत्याकाण्डः मृतकको अन्त्येष्टि