गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १३, २०७९
|
|
३२ पटक हेरिएको
Shares
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल

सारांश

  • काठमाडौं ।
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
  • भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए ।

केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्‍याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गीतकार राईको ‘प्रीत’ एल्बम सार्वजनिक
गीतकार राईको ‘प्रीत’ एल्बम सार्वजनिक
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
एमाले–माओवादी एकता: वैशाख ९ को सम्भावना टर्‍यो, दुई अध्यक्षलाई जिम्मा
प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन
प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन
गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत
गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत
लागुऔषधसहित एक जना पक्राउ
लागुऔषधसहित एक जना पक्राउ
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
हेलिकप्टर दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयो
हेलिकप्टर दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयो
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छः मन्त्री पोखरेल
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छः मन्त्री पोखरेल
निर्मला पन्तका बुवालाइ बुझाए बाबुराम भट्टराईले एक लाख