हेलिकप्टर दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
हेलिकप्टर दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयो

सारांश

  • काठमाडौं २२,फागुन।
  •  मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाका क्रममा हराएको उनका सुरक्षा गार्डले बोकेको पेस्तोल भेटिएको छ ।
  • गत फागुन १५ गते ताप्लेजुङ फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर दुर्घटना हुँदा नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएकोमा मंगलबार दिउसो फेला परेको छ ।

काठमाडौं २२,फागुन। मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाका क्रममा हराएको उनका सुरक्षा गार्डले बोकेको पेस्तोल भेटिएको छ ।

गत फागुन १५ गते ताप्लेजुङ फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर दुर्घटना हुँदा नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएकोमा मंगलबार दिउसो फेला परेको छ ।

अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले घटनास्थलमा खोजी गर्ने क्रममा उक्त पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?