गोरखा घैरुङमा प्राइम कमर्सियल बैंकको शाखा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
गोरखा घैरुङमा प्राइम कमर्सियल बैंकको शाखा

सारांश

  • गोरखा, पुस १० ।
  •  आफ्नो शाखा सञ्जाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले गोरखाको शहीद लखन गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
  • उक्त शाखा सञ्चालनपछि बैकको कार्यालय संख्या ५२ पुगेको छ ।

गोरखा, पुस १० । आफ्नो शाखा सञ्जाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले गोरखाको शहीद लखन गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनपछि बैकको कार्यालय संख्या ५२ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा सोमबार एक समारोहका बीच बैंकका संचालक बासुदेव रिजालले शहीद लखनको जिल्ला गोरखाको घैरुङमा शाखा कार्यालय उदघाटन गरेका हुन् ।

इस क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा पनि शाखाको संजाल बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरूलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन मृत शिशु
क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन मृत शिशु
आठ वर्षीया बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ
आठ वर्षीया बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ
मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान
मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान
जिसस चितवनको चुनाव आज, एमाले–कांग्रेस भिड्दै
जिसस चितवनको चुनाव आज, एमाले–कांग्रेस भिड्दै
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो
एप्पलका सामाग्रीमा कमजोरी पत्ता लगाउनेलाई १० करोड रुपैयाँ पुरस्कार!
एप्पलका सामाग्रीमा कमजोरी पत्ता लगाउनेलाई १० करोड रुपैयाँ पुरस्कार!
नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने
नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता