दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १७, २०७६
|
|
४७ पटक हेरिएको
Shares
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राम्रो सम्बन्ध रहेको स्पष्ट पारेका छन् ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् ।
  • उनले भने,‘उहाँ र मबीच कुनै पनि नराम्रो छैन, सबै कुरा राम्रो छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राम्रो सम्बन्ध रहेको स्पष्ट पारेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,‘उहाँ र मबीच कुनै पनि नराम्रो छैन, सबै कुरा राम्रो छ ।’ उनले आफूले कति वर्ष प्रधानमन्त्री खाने भन्ने कुरा प्रचण्डसँगकै सहमतिमा अघि बढ्ने पनि स्पष्ट पारे । फरक प्रसँगमा उनले आफू र भारतीय प्रधानमन्त्री मोदीबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको विश्वास दिलाए । उनले भने,‘मोदी र मेरो केमेष्ट्री मिलेको छ, अब नेपाल र भारतबीचको सम्बन्ध धेरै राम्रो हुन्छ ।’

पछिल्लो समय नेपाल–भारत द्विपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको दाबी छ । त्यस्तै, नेपाल–भारत सम्बन्धका सबैखाले समस्या हल गर्न तयार पारेको नेपाल–भारत प्रवुद्व व्यक्ति समूह (ईपिजी) को प्रतिवेदनपनि भारतले छिट्टै ग्रहण गर्ने उनले जनाए ।

मोदीले आफ्नो सपथग्रहणमा सार्कका सदस्य राष्ट्रलाई नबोलाई विम्स्टेक सदस्य राष्ट्रलाई बोलाएको बारे सोधिएको प्रश्नमा ओलीले भने, ‘अब विम्स्टेकलाई प्रभावकारी बनाएर लैजानुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
स्वास्थ्य मन्त्रालयद्वारा  ११७ जना चिकित्सकको माग
स्वास्थ्य मन्त्रालयद्वारा ११७ जना चिकित्सकको माग
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)
चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)
काठमाडौँको धुलो यसरी गायब पार्दैछ सरकार
काठमाडौँको धुलो यसरी गायब पार्दैछ सरकार
खनाललाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीबाट हटाइयो
खनाललाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीबाट हटाइयो
भदौ ४ गते बुधबारको राशिफल यस्तो छ
भदौ ४ गते बुधबारको राशिफल यस्तो छ
Blast kills 22 near China factory in Olympic city
Blast kills 22 near China factory in Olympic city