गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७९
|
|
५० पटक हेरिएको
Shares
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् ।
  • संसदमा भारी मतकासाथ विश्वासको मत पाएको भोलि पल्टै प्रचण्ड आफू निर्वाचित जिल्ला गोरखा जाने भएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् । संसदमा भारी मतकासाथ विश्वासको मत पाएको भोलि पल्टै प्रचण्ड आफू निर्वाचित जिल्ला गोरखा जाने भएका हुन् ।

उनी ११ औं गोरखा महोत्सव उदघाटन गर्न गोरखा जाने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रम खेलकुद मैदान हरमटारीमा हुनेछ ।

प्रधानमन्त्री बनेपछि प्रचण्डको यो उपत्यका बाहिरको तेस्रो भ्रमण हो । उनी यसअघि गृहजिल्ला चितवन र पोखरा गएका थिए । त्यसपछि उनी तेस्रो भ्रमणका रुपमा गोरखा जाँदैछन् ।

उनी गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले मंगलबार विश्वासको मत लिएका हुन् । २७० संसदमध्ये २६८ सांसदको मत प्राप्त भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिर्सनै नसकिने त्यो क्षण:वैशाख १२, २०७२
बिर्सनै नसकिने त्यो क्षण:वैशाख १२, २०७२
चारदिने नेपाल भ्रमणमा रहेकी सुकी स्वदेश फर्किइन्
चारदिने नेपाल भ्रमणमा रहेकी सुकी स्वदेश फर्किइन्
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइदैन ?
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइदैन ?
इमरानकाे शपथ कार्यक्रमबाट नरेद्र मोदी अाउट
मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का
मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
यी हुन राप्रपाका उम्मेदवार, कुन जिल्लामा को ?
यी हुन राप्रपाका उम्मेदवार, कुन जिल्लामा को ?
श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेका कुमार दशौदीले मनोनयन दर्ता गर्दै