यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट

सारांश

  • काठमाण्डौ,  ३ असार ।
  • काठमाडाैबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको एजयू ६८१ कलसाईनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनावाट जोगिएको छ।
  • आईतवार दिउसो २:४५ बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा १५ मिटर पर घाँसे मैदानमा जोतिन पुगेको थियो।

काठमाण्डौ,  ३ असार । काठमाडाैबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको एजयू ६८१ कलसाईनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनावाट जोगिएको छ।

आईतवार दिउसो २:४५ बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा १५ मिटर पर घाँसे मैदानमा जोतिन पुगेको थियो।

पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलका अनुसार अनुसार जहाजमा यात्रा गर्ने सवै यात्रु सकुशल छन्।

विमानले रनवेलाई डिष्ट्रव नगरेको कारण उडान अवतरणमा समस्या नभएको उनले बताए।

यद्यपी मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन।

काठमाण्डौबाट इन्जिनियरहरुको टोली आजै आएर विमानको मर्मत गरिने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु
विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु
नेपालमा भारतीय टीभी च्यानलहरूको प्रसारण फेरि बन्द
नेपालमा भारतीय टीभी च्यानलहरूको प्रसारण फेरि बन्द
सीसी टीभीको निगरानीमा निवर्तमान सभामुख कृष्णबहादर महरा
सीसी टीभीको निगरानीमा निवर्तमान सभामुख कृष्णबहादर महरा
दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका
दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
रोशन यादवको छाती र वायाँ हातमा धारिलो छुरा प्रहार, गम्भिर घाइते
रोशन यादवको छाती र वायाँ हातमा धारिलो छुरा प्रहार, गम्भिर घाइते
आजको राशीफल
आजको राशीफल
बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु
बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?