काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइदैन ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २४, २०७७
|
|
१८ पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, के गर्न पाइदैन ?

सारांश

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै विहीबारबाट काठमाडौं उपत्यकामा जोर विजोर सवारी सञ्चालन गर्न पाइने भएको छ।
  • बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याउने निर्णय गर्दै बिहीबारबाट नीजि सवारी साधान जोरविजोर, विहान बेलुका पसलहरु खोल्न पाउने गरी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो।
  • सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै विहीबारबाट काठमाडौं उपत्यकामा जोर विजोर सवारी सञ्चालन गर्न पाइने भएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याउने निर्णय गर्दै बिहीबारबाट नीजि सवारी साधान जोरविजोर, विहान बेलुका पसलहरु खोल्न पाउने गरी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो।

सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए। उनले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताए। स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको प्रशासकीय अधिकृत पाण्डेको भनाई छ। तर मानिसहरुको भीडभाड हुने क्षेत्रहरु भने खुला गरिएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको सांसद पद खारेज हुने फैसलाको पूर्णपाठ यस्तो छ
रवि लामिछानेको सांसद पद खारेज हुने फैसलाको पूर्णपाठ यस्तो छ
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन
सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन
लागू-औषध सहित २ जना पक्राउ,अर्को घटना मा डुबेर १ बालक को मृत्यु
लागू-औषध सहित २ जना पक्राउ,अर्को घटना मा डुबेर १ बालक को मृत्यु
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
President of Zimbabwe sacks  the vice president
President of Zimbabwe sacks the vice president
ग्यास चुहिएर आगलागी
ग्यास चुहिएर आगलागी
स्थानीय तहको दोस्रो चरणको निर्वाचन: मतदान सुरु
स्थानीय तहको दोस्रो चरणको निर्वाचन: मतदान सुरु
दशैँ उत्सव मनाइरहँदा भयानक दुर्घटना, कम्तिमा ६२ को मृत्यु !
दशैँ उत्सव मनाइरहँदा भयानक दुर्घटना, कम्तिमा ६२ को मृत्यु !

तपाईंले छुटाउनुभयो कि?