गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ५ माघ ।
  • चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा.
  • गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन भएको छ ।

काठमाडौं, ५ माघ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन भएको छ । सोलिडारीटी अफ डा. केसी अलाइन्सको आयोजनामा काठमाडाँको माइतीघरमा अहिले पनि प्रदर्शन जारी छ ।

प्रदर्शनकारीहरुले डा. केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरुले ‘माफिया मुखी एन चाहिँदैन, डा. केसीसँग भएको सम्झौता तोडमोड गर्न पाईँदैन’,’ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’, लगायतका नारा लगाएका छन् ।

चिकित्शा शिक्षा सुधारको माग राख्दै यसअघि १५ औँ अनशन बसेका बेला सरकारले उनका माग पूरा गर्ने गरी चिकित्शा शिक्षा विधेयक संसदमा पठाउने सम्झौता गरेको थियो । आफूसँग गरिएको सम्झौता तोडमोड गरेर विधेयक संसदमा पेश पठाइएको भन्दै डा. केसीले १६ औँ अनशन सुरु गरेका हुन् ।

तस्विर: मुकुन्द कालिकोटे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी
चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका
साउनको पहिलो साता कलंकीको अन्डरपास खुल्ने
साउनको पहिलो साता कलंकीको अन्डरपास खुल्ने
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
कम्युनिस्टको कुनै धर्म हुँदैन त्यसैले धर्म बचाउन कांग्रेसलाई भोट : देउवा
कम्युनिस्टको कुनै धर्म हुँदैन त्यसैले धर्म बचाउन कांग्रेसलाई भोट : देउवा
लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने
लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

तपाईंले छुटाउनुभयो कि?