घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
२५ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

सारांश

  • काठमाडौँ ।
  • आज बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार १०० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य स्थिर रहेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?