सुनसरी-१ मा घण्टीका उम्मेदवारलाई पछ्याउँदै हर्क साम्पाङ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
५६ पटक हेरिएको
Shares
सुनसरी-१ मा घण्टीका उम्मेदवारलाई पछ्याउँदै हर्क साम्पाङ

सारांश

  • काठमाडौं ।
  • सुनसरी निर्वाचन क्षेत्र नं ३ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पा ) पछाडि परेका छन् ।
  • ताजा अवस्थामा उनले १ सय ५४ मत प्राप्त गरेका छन् ।

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नं ३ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पा ) पछाडि परेका छन् ।

ताजा अवस्थामा उनले १ सय ५४ मत प्राप्त गरेका छन् । उनी भन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ ४ सय ६१ मतसहित अगाडि रहेकी छिन् ।

यस्तै नेपाली कांग्रेकाका सुजेन्द्र तामाङले १ सय ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ९५, नेपाली कम्युनिस्ट पार्टीका सूर्य बहादुर भट्टराईले ४१ र नेकपा एमालेका टीकाराम लिम्बूले २० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?