सुन प्रतितोला ९ सयले बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सुन प्रतितोला ९ सयले बढ्यो

सारांश

  • केही दिन यता निरन्तर ओरालो लाग्दै गएको सुनको मुल्य आज भने ९ सय रुपैयाँले बढेको छ ।
  • बुधबार छापावाल सुन ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको आज ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • महासंघको अनुसार आज तेजाबी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्रि भएको छ ।

केही दिन यता निरन्तर ओरालो लाग्दै गएको सुनको मुल्य आज भने ९ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुन ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको आज ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार आज तेजाबी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्रि भएको छ । तेजाबी सुन बुधबार ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा खरिद बिक्रि भएको छ । हिजो चाँदी ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

(https://rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?