फ्ल्याट भाडामा लिएर यौन धन्धा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
४४ पटक हेरिएको
Shares
फ्ल्याट भाडामा लिएर यौन धन्धा

सारांश

  • काठमाडौँ,  २१ साउन ।
  • यौन धन्धा स‌ँचालन  गरेको आरोपमा काठमाडौँ प्रहरीले लाजिम्पाटबाट दुई जना महिलालाई पक्राउ गरेको छ।
  • ती महिलाले फ्ल्याट भाडामा लिएर यौन व्यवसाय स‌चालन गरेको प्रहरीको आरोप छ।

काठमाडौँ,  २१ साउन । यौन धन्धा स‌ँचालन  गरेको आरोपमा काठमाडौँ प्रहरीले लाजिम्पाटबाट दुई जना महिलालाई पक्राउ गरेको छ। ती महिलाले फ्ल्याट भाडामा लिएर यौन व्यवसाय स‌चालन गरेको प्रहरीको आरोप छ।

पक्राउ पर्नेमा २८ वर्षीय प्रिया श्रेष्ठ र १८ वर्षीय मन्दिरा तामाङ तितुङ छन्। उनिहरुले युवतीहरुलाई सम्पर्कमा राखि ग्राहक खोज्ने र यौन व्यवसाय सन्चालन गर्ने गरेको आरोप प्रहरीको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?