घरमा बसेकालाई बोलाएर गोली हानी हत्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
घरमा बसेकालाई बोलाएर गोली हानी हत्या

सारांश

  • कपिलवस्तु ।
  • कपिलवस्तुमा घरमा बसेका व्यक्तिलाई गोली हानेर एकजनाको हत्या भएको छ ।
  • कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ ।

कपिलवस्तु । कपिलवस्तुमा घरमा बसेका व्यक्तिलाई गोली हानेर एकजनाको हत्या भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिको गोली हान्दा स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताएका छन्।

छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्न रहेकाको तीव्ररुपमा खोजी भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताउनुभयो । हत्या गरिएका पुरी वैदेशिक रोजगारीमा युवालाई विदेश पठाउने काम गर्दै आएका थिए ।

(eluminoustechnologies)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैद्य माओवादीले बनायो तीन कम्युनिष्ट पार्टीसँग एकता गर्न वार्ता टोली
वैद्य माओवादीले बनायो तीन कम्युनिष्ट पार्टीसँग एकता गर्न वार्ता टोली
‘एक स्थानीय तह, एक अस्पताल’ नारामै सीमित
‘एक स्थानीय तह, एक अस्पताल’ नारामै सीमित
अन्तर्राष्ट्रिय रियालिटी शो “भ्वाइस अफ नेपाल” डिशहोमको रमाइलो टेलिभिजनमा
अन्तर्राष्ट्रिय रियालिटी शो “भ्वाइस अफ नेपाल” डिशहोमको रमाइलो टेलिभिजनमा
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार
ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं: केसी
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं: केसी
जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ?
जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ?
महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा
महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा
“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित
“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित
भारतद्वारा वेष्ट इण्डिजविरुद्धको टी–२० सिरिज ‘क्लीन स्वीप’
भारतद्वारा वेष्ट इण्डिजविरुद्धको टी–२० सिरिज ‘क्लीन स्वीप’