‘मुलुकको समृद्धिका लागि वाम गठबन्धन’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
३४ पटक हेरिएको
Shares
‘मुलुकको समृद्धिका लागि वाम गठबन्धन’

सारांश

  • नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य अजयशंकर नायकले नेकपा(एमाले) र माओवादी केन्द्रलगायत दलबीचको वाम गठबन्धन मुलुकको समृृद्धिका लागि भएको जिकिर गर्नुभएको छ ।
  • सिरहा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका पूर्वमन्त्री नायकले मिर्चैया नगरपालिका– ७ स्थित फूलबरियामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै वाम गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभई जनताको जनजीविका, गरिबी, बेरोजगारी समस्या समाधान र मुलुकको समृद्धिका लागि भएको बताउनुभयो ।
  • उहाँले भन्नुभयो,“एमाले र माओवादी दुवै दलबीच मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुसलमानलगायत उत्पीडित वर्गको अधिकारलाई संविधान संशोधनमार्फत थप समाविष्ट गर्ने प्रतिबद्धतासहित गठबन्धन निर्माण भएको हो ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य अजयशंकर नायकले नेकपा(एमाले) र माओवादी केन्द्रलगायत दलबीचको वाम गठबन्धन मुलुकको समृृद्धिका लागि भएको जिकिर गर्नुभएको छ ।

सिरहा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका पूर्वमन्त्री नायकले मिर्चैया नगरपालिका– ७ स्थित फूलबरियामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै वाम गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभई जनताको जनजीविका, गरिबी, बेरोजगारी समस्या समाधान र मुलुकको समृद्धिका लागि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“एमाले र माओवादी दुवै दलबीच मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुसलमानलगायत उत्पीडित वर्गको अधिकारलाई संविधान संशोधनमार्फत थप समाविष्ट गर्ने प्रतिबद्धतासहित गठबन्धन निर्माण भएको हो ।”

जनजीविका र आधारभूत आवश्यकतापूर्तिका लागि गठबन्धनले स्थिर सरकार निर्माणको संकल्प गरेको बताउँदै उहाँले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउन सक्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी
यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी
शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी
शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी
सामाजिक कार्यमा अगाडि बढदै फैजाने अहले बैत संस्था
सामाजिक कार्यमा अगाडि बढदै फैजाने अहले बैत संस्था
बस र ट्रक ठोक्किँदा १९ घाइते
बस र ट्रक ठोक्किँदा १९ घाइते
आज ३ साउन २०७७ शनिवार को राशिफल
आज ३ साउन २०७७ शनिवार को राशिफल
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो  मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
रौतहटमा कांग्रेस बन्यो ठूलो दल
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के

तपाईंले छुटाउनुभयो कि?