दैनिक राशिफल

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७३
|
|
४४६ पटक हेरिएको
Shares
दैनिक राशिफल

सारांश

  • २३ चैत्र २०७३, बुधवार नवमी , राम नवमी Apr 05, 2017 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा सुधार आउनेछ ।
  • पढाई लेखाइमा सामान्य प्रगति हुनेछ ।
  • आर्थिक कठिनाई पर्ने योग रहेको छ ।

२३ चैत्र २०७३, बुधवार
नवमी , राम नवमी
Apr 05, 2017

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा सुधार आउनेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । आर्थिक कठिनाई पर्ने योग रहेको छ । लेनदेनमा विवाद बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको आटेको काममा सफलता मिल्नेछ । बौद्धिक काममा प्रगति हुनेछ । पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथीभाईको सहयोग मिल्नाले महत्वपूर्ण काममा हात हाल्ने अवसर मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजमा बोलीको प्रभाब बढ्नेछ । अरुको सहयोगमा काममा सफलता मिल्नेछ । सहि निर्णयले काममा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरायसी काममा रुची बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरीमा सफलता मिल्नेछ । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । बिशेष व्यक्तिको सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा सफलता पाउने योग रहेको छ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । साझेदारी काममा विवाद बढ्ने योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्यले साथ दिनेछ । प्रयासहरु सकारात्मक रहनेछन । बैदेशिक काममा सफलता मिल्नेछ । विवाद बढ्ने योग भएकाले बोल्दा विचार पुर्याउनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । नयाँ कामको शुरुवात हुनेछ । आम्दानीका श्रोतहरु बढ्नेछन भने मन खुसि रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भोज भतेरमा जाने अवसर मिल्नेछ । ठुला व्यक्तिको सहयोगमा रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । सोचे भन्दा धेरै खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नसोचेको काममा सफलता मिल्नाले मन खुसि रहनेछ । बिश्वास गरेकाले साथ दिनेछन । स्वास्थ्यमा भने समस्या आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरु पूरा हुनेछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?