घानाका पूर्व खेलाडी अगोगोको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
घानाका पूर्व खेलाडी अगोगोको निधन

सारांश

  • एजेन्सी ।
  • अफ्रिकी मुलुक घानाका पूर्व स्ट्राइकर जुनियर अगोगोको निधन भएको छ ।
  • इंग्ल्याण्डको च्याम्पियन्स क्लब नटिङघम फोरेस्टका पूर्व स्ट्राइकर अगोगोको ४० वर्षको उमेरमा निधन भएको हो ।

एजेन्सी । अफ्रिकी मुलुक घानाका पूर्व स्ट्राइकर जुनियर अगोगोको निधन भएको छ । इंग्ल्याण्डको च्याम्पियन्स क्लब नटिङघम फोरेस्टका पूर्व स्ट्राइकर अगोगोको ४० वर्षको उमेरमा निधन भएको हो ।

इन्ग्लिश मिडिया मिररको अनुसार उनको निधन बिहिबार बिहान लण्डनमा भएको हो । अगोगोले सन् २०१५ मा फुटबलबाट सन्यास लिएका थिए । उनि ढाडको समस्याले पीडित रहेका थिए ।

सन् २००८ मा घानाले अफ्रिका कप अफ नेसन्सको आयोजना गर्दा अगोगो घानाको स्टार खेलाडी थिए । उनले घानाबाट २७ खेलमा १२ गोल गरेका थिए । सन् २००६ देखि २००८ सम्म नटिङघम फोरेस्टबाट खेलेका उनले क्लबका लागि २० गोल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग
मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग
गाम्फा धुरी ओझेलमा
गाम्फा धुरी ओझेलमा
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
अख्तियारपछि सिआइबीलाई घुसको अफर
अख्तियारपछि सिआइबीलाई घुसको अफर
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्रधानमन्त्री ओलीको चीनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री ओलीको चीनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
चन्दा असुल्दा पूर्वमन्त्री पक्राउ
केही दिनअघि एक्कासि सरुवा गरिएका गोपिनाथ मैनालीमाथि यसरी खनियो निर्वाचन आयोग !
केही दिनअघि एक्कासि सरुवा गरिएका गोपिनाथ मैनालीमाथि यसरी खनियो निर्वाचन आयोग !

तपाईंले छुटाउनुभयो कि?