माल्दिभ्स विरुद्ध जित निकाल्दै नेपाल फाइनल नजिक
सारांश
- काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा आज भएको पुरुषतर्फको फुटबमा नेपाले माल्दिभ्सविरुद्ध जीत निकालेको छ ।
- यो जीतसँगै नेपाल फाइनलनजिक पुगेको छ ।
- शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको हो ।
काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा आज भएको पुरुषतर्फको फुटबमा नेपाले माल्दिभ्सविरुद्ध जीत निकालेको छ । यो जीतसँगै नेपाल फाइनलनजिक पुगेको छ ।
शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको हो । नेपालको जीतमा पहिलो गोल अभिषेक रिजाल र दोस्रो डिफेन्डर अनन्त तामाङले गरेका हुन् । उता, माल्दिभ्सका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया