आज १५ सय ७३ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ११, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १५ सय ७३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज १५ सय ७३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७३ हजार ३ सय ९४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आज १० हजार १ सय २३ जनाको पिसीआर परिक्षणमा १५ सय ७३ जनाको रिर्पोट पोजेटिभ आएको हो । आजसम्म ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । आज ८८५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?