चर्को चुनाबि जोडघटाउ , रणनिति बदल्दै दलहरु !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
चर्को चुनाबि जोडघटाउ , रणनिति बदल्दै दलहरु !

सारांश

  • राजनीतिक दलहरुले पहिलो चरणको निर्वाचनबाट पाठ सिक्दै दोस्रो चरण निर्वाचनमा नयाँ रणनीति अपनाउन थालेका छन् ।
  • दलहरुले तालमेल, मतदाता शिक्षा अभियान, चुनावी एजेन्डा, प्रचारप्रसार शैलीलगायत बदलेको आजका पत्रपत्रिकाहरुमा खबर छ ।

। राजनीतिक दलहरुले पहिलो चरणको निर्वाचनबाट पाठ सिक्दै दोस्रो चरण निर्वाचनमा नयाँ रणनीति अपनाउन थालेका छन् । दलहरुले तालमेल, मतदाता शिक्षा अभियान, चुनावी एजेन्डा, प्रचारप्रसार शैलीलगायत बदलेको आजका पत्रपत्रिकाहरुमा खबर छ ।

पत्रपत्रिकाहरुले गाडी किन्न नमान्दा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा भएको लेखेका छन् । काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्यविधि मन्त्रिपरिषबाट पारित भएको विषयलाई पनि पत्रपत्रिकाहरुले चासो दिएका छन् ।

गोरखापत्र दैनिकले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्यविधि पारित भएको विषयलाई प्राथमिकताका साथ लेखेको छ । गोरखापत्रले ढुक्क भएर निर्वाचनमा मतदान गर्न गृहमन्त्रीले गरेको आग्रह पनि छापेको छ । प्रमसँगको प्रत्यक्ष सवाल–जवाफ कार्यान्वयन नभएकादेखि ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएकाे सम्मका खबर आजको गोरखापत्र दैनिककाे पहिलाे पृष्ठमा छ ।

अन्नपूर्ण पोस्ट दैनिकले थवाङको चुनावी सरगर्मीलाई मुख्य खबर बनाएर लेखेको छ । अन्नपूर्णमै खेलको आडमा मानवतस्करी धन्दा भएको उल्लेख छ ।

‘३६ वर्षपछि थवाङमा प्रतिस्पर्धा’ शीर्षक दिएर मुख्य खबर लेखेको कान्तिपुर दैनिकले निर्वाचन आयोगका सचिवको सरुवा भएको विषयलाई पनि उत्तिकै महत्त्व दिएर प्रकाशित गरेको छ ।

गाडी किन्न नपाउँदा निर्वाचन आयोगको सचिव सरुवा भएको विषयलाई नागरिकले पनि लेखेको छ । नागरिकमा कैलालीको टीकापुर नगरपालिकामा मालिक र मजदुर भिडेको अर्को खबर पनि छ ।

नयाँ पत्रिका दैनिकले प्रमुख दलको चुनावी दौडाहालाई प्रमुख खबर बनाएको छ । राजधानी दैनिकले चुनाव जित्न दलहरुले रणनीति बदलेको लेखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेस्सीले ला लिगाको पहिलो खेल गुमाउने १
मेस्सीले ला लिगाको पहिलो खेल गुमाउने १
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
प्रदेश एकमा शेरधनलाई मुख्यमन्त्री बन्न अवरोध, उनी भन्छन्,-‘पछि हट्दिन’
प्रदेश एकमा शेरधनलाई मुख्यमन्त्री बन्न अवरोध, उनी भन्छन्,-‘पछि हट्दिन’
न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु
न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु
सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो
सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद,विवेकशील साझाका ३ सांसद
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद,विवेकशील साझाका ३ सांसद
भुटानको नयाँ सरकारको नजिक भारत कि चीन ?
भुटानको नयाँ सरकारको नजिक भारत कि चीन ?
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट
सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…
सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट

तपाईंले छुटाउनुभयो कि?