चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
सारांश
- नेकपा माअोवादि निकट अखिल क्रान्तिकारीले उपराष्टपति पुत्र दिपेश पुनलाई अासन्न प्रतिनिधिसभा निर्वाचनमा काठमान्डौमा सधै चर्चामा रहने क्षेत्र ४ बाट प्रतयक्षतर्फको उम्मेद्वार सर्बसम्मत सिफारिस गरेको छ ।
- क्रान्तिकारी का उपाध्यक्ष समेत रहेका पुन पासाङका कान्छो छोरा हुन्।
- काठमाडौं ४मा नेकपा एमालेबाट डा.
नेकपा माअोवादि निकट अखिल क्रान्तिकारीले उपराष्टपति पुत्र दिपेश पुनलाई अासन्न प्रतिनिधिसभा निर्वाचनमा काठमान्डौमा सधै चर्चामा रहने क्षेत्र ४ बाट प्रतयक्षतर्फको उम्मेद्वार सर्बसम्मत सिफारिस गरेको छ ।
क्रान्तिकारी का उपाध्यक्ष समेत रहेका पुन पासाङका कान्छो छोरा हुन्।काठमाडौं ४मा नेकपा एमालेबाट डा.राजन भट्टराई ,नेपाली काँग्रेशबाट गगन थापा ले उम्मेदवारी घोषणा गरेका छन् ।
यश अघि २०७० मा दिपेशका बुबा नन्दकिशोर पुन (पासाङ) गगनसंग पराजित भएका थिए।रोल्पा निवासि दिपेश राजनितिमा निकै सक्रिय छन् भने उता गगन थापा सधै राष्ट्रिय राजनितिमा चर्चामै छन् । जनताले कस्लाई चुन्ने हो त्यो भने हेर्न बाँकि नै छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया