चर्चित कलाकार बि.एस. राणाको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
चर्चित कलाकार बि.एस. राणाको निधन

सारांश

  • पाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ ।
  • उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।
  • स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

पाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

उनले दर्जनौ नेपाली चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
हत्या आरोपी समात्न गोली प्रहार
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
जहाँ थियाे त्यहीँ छ, नारामा मात्र गाउँ पुग्यो सिंहदरबार
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

तपाईंले छुटाउनुभयो कि?