चर्चित गायक मिका सिंह पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
चर्चित गायक मिका सिंह पक्राउ

सारांश

  • एजेन्सी ।
  •  बलिउडका चर्चित गायक मिका सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
  • एक किशोरीले यौन शोषणको आरोप लगाएपछि गायक सिंहलाई दुबईको अबुधाबीबाट प्रक्राउ गरेको हो ।

एजेन्सी । बलिउडका चर्चित गायक मिका सिंहलाई प्रहरीले पक्राउ गरेको छ । एक किशोरीले यौन शोषणको आरोप लगाएपछि गायक सिंहलाई दुबईको अबुधाबीबाट प्रक्राउ गरेको हो ।

ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् । मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ । उनलाई विहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट प्रहरीले गिरफ्तार गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?