एक नम्बर प्रदेशमा एमालेलाई कांग्रेसले उछिन्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
३० पटक हेरिएको
Shares
एक नम्बर प्रदेशमा एमालेलाई कांग्रेसले उछिन्यो

सारांश

  • बुधबार सकिएको स्थानीय निकायको निर्वाचन मतगणनाको प्रारम्भिक मत परिणाम अनुसार प्रदेश नम्बर १ मा नेकपा एमालेलाई नेपाली कांग्रेसले उछिनेको छ।
  • हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ५० स्थानमा अग्रता लिएको छ।
  • यस्तै नेकपा एमालेले ४९ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले ११ स्थानमा अग्रता लिएको छ।

बुधबार सकिएको स्थानीय निकायको निर्वाचन मतगणनाको प्रारम्भिक मत परिणाम अनुसार प्रदेश नम्बर १ मा नेकपा एमालेलाई नेपाली कांग्रेसले उछिनेको छ।

हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ५० स्थानमा अग्रता लिएको छ। यस्तै नेकपा एमालेले ४९ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले ११ स्थानमा अग्रता लिएको छ। बाँकी चार स्थानमा अन्य पार्टीले अग्रता लिएका छन्।

१ नम्बर प्रदेशमा एक महानगरपालिका सहित २ उपमहानगर र ४५ नगरपालिका रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड
सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो  सुविधा
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो सुविधा
मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते
मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते
माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने
माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शीर्ष नेताहरु को कहाँबाट सिफारिस ?
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शीर्ष नेताहरु को कहाँबाट सिफारिस ?
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर
कतारमा हुने मिस विश्वकर्मामा ८ सुन्दरी छानिए…
कतारमा हुने मिस विश्वकर्मामा ८ सुन्दरी छानिए…
थाहा पाउनुहोस आजको राशीफल
थाहा पाउनुहोस आजको राशीफल
सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : मन्त्री शर्मा
सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : मन्त्री शर्मा
सुन एकैदिनमा तोलाको एक हजार बढ्यो
सुन एकैदिनमा तोलाको एक हजार बढ्यो

तपाईंले छुटाउनुभयो कि?